माओवादीभित्र जनार्दन शर्माको उकुसमुकुस पेरिसडाँडा हलभित्रै सामसुम !

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी स्थायी कमिटी बैठकअघि सार्वजनिक मञ्चबाटै पार्टी पुनर्गठन, नेतृत्व पुस्तान्तरण र विशेष महाधिवेशनको आवाज उठाए । उनले गत वर्षदेखि यी विषयलाई उठाउँदै यसपालि पनि निरन्तरता दिन खोजे । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनसँगै सोमबार सकिएको माओवादी स्थायी कमिटी बैठकमा र त्यसअघि उपमहासचिव शर्माले राखेका विषय पेरिसडाँडाको बैठक…