काठमाण्डु महानगरद्वारा वसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले सोमबार वडा नम्बर २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ । महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी ४ रेस्टुरेन्ट र १ मिठाइ पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा ४…