प्रहरी आईजीपी थापाद्वारा नवनिर्मित भवनको उद्घाटन

सुर्खेत – प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले ईलाका प्रहरी कार्यायल छिन्चु परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन, महिला आवास र भान्सा घरको उद्घाटन गरेका छन् । उनले नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षरोपण समेत गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावलाई प्रशंसापत्र…