बर्दिया – नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद गरेको छ । विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रूपमा चोरी निकासी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले फेला पारेको हो । मधुवन नगरपालिका–५ गाउँ नम्बर १० को फुलाराम चोकबाट २ वटा साइकलमा राखेर भारततर्फ लैजाँदै गर्दा प्रहरीले १ हजार ९२०…