काठमाण्डु – सरकारले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा निपाहको भाइरसको सङ्क्रमण पुष्टि भएकाले नेपालमा पनि फैलिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको हो । भारतसँग खुला सिमा भएकाले नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए । ‘भारतमा निपाह भाइरस…