काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले मौसम मुलुकभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको वल तथा माैसम पूर्वानुमाान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा…