मानव बेचबिखन मुक्त समाज निर्माण गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार शाखाद्वारा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले दिएको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको…