काठमाण्डु - हतियार चोरीको आरोप लागेका दुई सैनिकले सफाइ पाएका छन् । २०७५ पुसमा नेपाली सेनाको चितवनस्थित गणबाट हराएको हतियार एसएमजी ( सर्ट मेसिन गन) चारी गरेको आरोपमा २८ महिनादेखि कारागारमा रहेका अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई सैनिक विशेष अदालतले शुक्रवार सफाइ दिएको हो । तर संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको…