कलाकार निशा घिमिरेको अन्त्येष्टि, घटनाको कूटनीतिक तवरबाट छानविन गर्न माग 

काठमाण्डु- कलाकार निशा घिमिरेको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधवार साँझ निधन भएकी घिमिरेको पार्थिव शरीरलाई उनका बुबा प्रेमप्रसाद घिमिरेले आज दागबत्ती दिएका हुन् । अन्त्येष्टि गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा १ घण्टा राखिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन…