काठमाण्डु – सरकारले विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजना तयार पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको कार्ययोजना कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको हो । मन्त्रालयले तयार पारेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिइएको छ । त्यस्तै संक्रमणको जोखिम नरहेको वा न्यून रहेको ठाउँमा आलोपालो सिफ्ट…