काठमाण्डु- युनाइटेड अरब इमिरेट्स (यूएई)का दुई सहर दुबई र आबुधाबीमा एसीसी एसिया कपको १७औँ संस्करण आयोजना हुने भएको छ । आइतबार एसियाली क्रिकेट काउन्सिल (एसीसी(ले यूएईलाई एसिया कप आयोजनाको अधिकार दिएकको हो । एसिया कपको यो संस्करण ट्वान्टी–२० संरचनामा आयोजना हुनेछ । ‘यूएईमा प्रतियोगिता आयोजना गर्न हामी उत्साहित छौँ । प्रतियोगिता आयोजनाका निम्ति दुबई र…