एकैदिन ३४ सयले बढ्यो सुनको भाउ

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ३४ सय रुपैयाँले बढेको हो । शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको सुन आइतबार १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।…