काठमाण्डु – वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले नेकपा एमाले विभाजन हुनुमा तटस्थ बसेका नेताहरुको मूख्य भूमिका रहेको बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत वरिष्ठ अधिवक्ता डा. संग्रौलाले एकताको नाममा नाटक बन्द गर्न आग्रह गर्दै एमाले विभाजनमा तटस्थ बसेका नेताहरुको मुख्य हालत रहेको बताएका हुन् । ‘एकताबादी तटस्तबादी ! उहाँहरुले नाटक बन्द गरे हुने ।…