महालेखाको प्रतिवेदन : एमसीसीमा २० करोड ८३ लाख अनियमितता

काठमाण्डु – महालेखा परिक्षक कार्यालयले ५८ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखाले वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको थियो । सो प्रतिवेदनअनुसार मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले २० करोड रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।परामर्शदाताको नाममा २० करोड ८३ लाख रुपैयाँ खर्च अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,…