काठमाण्डु-प्रदीप नेपालले आफु माधवकुमार नेपालको मान्छे भएको बताएका छन् । माधव नेपालको नेतृत्वमा बुधबार दर्ता भएको नेकपा एमाले (समाजवादी) को केन्द्रीय कमिटीमा आफ्नो नाम राखेर किर्ते गरेको बताएका नेता नेपालले बिहीबार आफु नेपालको मान्छे भएको बताएका हुन् । उनले माधव नेपालको मान्छे भएको बताए पनि आफु ६ वर्षदेखि कमिटीबिहीन भएकाले अहिले आफ्नो कुनै कमिटी नभएको…