संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको संविधानमाथि कै जालसाजी काम हो :संविधानविद् आचार्य

काठमाण्डु – संविधानविद् भीमार्जुन आचार्यले कांग्रेस सभापति शेरबहादुर नेतृत्वको सरकारले अध्यादेश ल्याएकोमा विरोध जनाएका छन् । उनले सरकारको यो कदमलाई संविधानविपरीत काम भएको बताएका छन्। सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको सर्वत्र विरोध भएको छ । एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याएको अनुमान गरिएको छ । एमाले नेता माधव नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…