कक्षा १२ को परीक्षा ‘होम सेन्टर’बाटै गरिने

काठमाण्डु – कक्षा १२ को परीक्षा ‘होम सेन्टर’बाटै हुने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा होम सेन्टरमै गर्ने भएको हो । बुधबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै बोर्डका सदस्य सचिव दुर्गा अर्यालले हाल होम सेन्टरबाटै परीक्षा लिने तय भएको जानकारी दिए । ‘अर्को…