जसपाको केन्द्रीय कार्यकारिणी बैठक जारी

काठमाण्डु – जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा केही बेरअघि सुरु भएको हो । सर्वोच्च अदालतले सोमबार संसद पुनः स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले बैठककाे मुख्य एजेण्डा शेरबहादुर देउवा सरकारमा सहभागी हुने या…