काठमाण्डु - अमेरिकाले भारतसहित ९२ देशमा नयाँ ट्यारिफ (आयकर÷शुल्क) लगाउने घोषणा गरेको छ । तर आयकर लागू भएको ९२ देशमा चीनको नाम छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भारतमा २५ प्रतिशत पाकिस्तानमा १९ र क्यानडामा ३५ प्रतिशत ट्यारिफ तोकेको छ। यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्। यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका विभिन्न देशमाथि ट्यारिफ…