काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेतृत्व पुस्तान्तरण हुन नसकेकाले नेपाली कांग्रेसप्रति आमजनताको अविश्वास बढ्दै गएको बताएका छन् । बिहीबार परिवर्तन अभियान नेपालको दोस्रो वार्षिक कार्यक्रममा बोल्दै उनले लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको आम जनताको अविश्वास बढेको बताएका हुन् । उनले भने, ‘हाम्रो नेपाली कांग्रेस पार्टीमा पछिल्लो पुस्ता नेतृत्वमा आउने प्रक्रियाको सन्दर्भमा…