दरमखोला हाईड्रोको आइपीओ जारी, कति कित्ता ?

काठमाण्डु- दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओ जारी गरेको छ । कम्पनीले २९ लाख १९ हजार ५ सय कित्ता आइपीओ निष्कासन गरेको हो । यस अघि कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र…