माओवादीभित्र जनार्दन शर्माको ‘साउने’ हुटहुटी ! भित्रभित्रै कारवाहीको दबाब

काठमाण्डु – गत वर्ष साउनमा भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा १४ पृष्ठ लामो छुट्टै लिखित प्रस्ताव पेश गर्दै उपमहासचिव जनार्दन शर्माले पार्टी पुनर्गठनको प्रस्ताव गरे । तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनको प्रस्ताव मत्थर भयो । त्यतिबेला शर्माको प्रस्ताव सम्बोधन भएको देखिने गरी माओवादीमा कुनै परिवर्तन भएको थिएन । यसपालि पनि साउनमा…