काठमाण्डु–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारको कार्यशैलीले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताएका हुन् । उनले कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमतिमा एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेको बताए । यस्तै…