काठमाण्डु – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएर पोखरामा भेटिएका हायु परिवारले बाध्यताले गाउँ छाड्नुपरेको बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको अभाव र विद्यालय जान ३ घण्टा लाग्ने भएर बच्चाहरूका लागि गाउँ छाडेको बताएका हुन् । उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो, केटाकेटीहरू धेरै बिरामी भए…