चट्याङ्ले ट्रान्सफर्मर जल्दा समेत ‘लोडसेडिङ’ भयो भनेर अफवाह फैलाइन्छ : ऊर्जामन्त्री खड्का

काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन् । मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताएका हुन् । उनले भने, “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ, वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका…