काठमाण्डु– सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । उनीहरु सवार से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरको गाडी लम्कीमा एकापसमा ठोक्किएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली…