राहदानी विभागद्वारा पासपोर्ट छपाइका लागि २ कम्पनीसँग सम्झौता

काठमाण्डु – राहदानी विभागले पासपोर्ट छपाइका लागि २ वटा कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । विभागले सोमबार जर्मन कम्पनीहरू म्युहलबाउर आइडी सर्भिससँग प्याकेज १ र भेरिडाससँग प्याकेज २ सम्झौता गरेको हो । सम्झौतामा विभागका तर्फबाट महानिर्देशक तीर्थराज अर्याल र भेरिडोसका तर्फबाट एसिया प्रशान्त क्षेत्रका उपाध्यक्ष फाबियोला बेलरशेमले हस्ताक्षर गरेका छन् । आगामी ५ वर्षभित्र ६४…