काठमाण्डु – सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको हो । योसँगै राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ । नेपाल–अंग्रेज युद्धका योद्धा थापालाई लामो समयदेखि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिँदै आएको थियो । ७३ वर्षको उमेरमा देउथलमा तत्कालीन…