काठमाण्डु – काठमाण्डु उपत्यकामा यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जना पक्राउ परेका छन् । काठमाण्डु उपत्यकाबाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो । दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाईं, वर्ष ३८ का कुशलराम बस्नेत, वर्ष २८ का गिमबहादुर…