ललितपुरमा ७७ वर्षमाथिका नागरिकलाई आज दोस्रो डोज खोप लगाईंदै

काठमाण्डु – ललितपुर महानगरपालिकामा ७७ वर्षमाथिका नागरिकलाई आज कोरोनाविरुद्धको दोस्रो मात्रा डोज खोप लगाइने भएको छ । महानगरपालिकाले सूचना निकालेर ७७ वर्ष माथिका २ हजार २ सय नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट कोभिशिल्डको दोस्रो मात्राको लागि २५ सय खोप मात्रै उपलब्ध भएकाले वडाको सिफारिसमा ७७ वर्ष माथिका…