काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान नगरेको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका सांसद सहशराम यादव र पुर्मती ढेंगालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । लुम्बिनी सरकारले ल्याएको नीति तथा…