एमाले एकताको समस्याको मुल जड ओली, नेपाल र खनाल हुन्ः योगेश भट्टराई

काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको विवादको जड तीन जना शीर्ष नेता भएको बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल विपक्षी दलका नेताहरुसँग मिल्नु नै मुख्य समस्या भएको बताएका छन् । उनले पार्टीमा देखिएको विवाद समाधानका लागि शीर्षनेताबीच गम्भीर छलफल…