काठमाण्डु – झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको भन्दै नागरिक अगुवाहरुले विरोध जनाएका छन् । सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको भन्दै वृहत् नागरिक आन्दोलनले र बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध…