काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रियता बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष…