किन उठ्छ रिस ? यसरी नियन्त्रण गर्नुहोस्

काठमाण्डु – भनिन्छ रिसले विध्वंस मच्चाउँछ । प्रायः स–सानो कुरालाई लिएर झर्किने वा रिसाउने मानिसको बानी हुन्छ । त्यो झर्किने वा रिसाउने बानीले स्वयमलाई पत्तो नपाई नोक्सान पुर्याउँछ । आफू मात्र पनि होइन, आफन्त र साथीभाइमा पनि त्यसको नकारात्मक असर पुग्छ । जसले व्यक्तिगत सम्बन्धमा पनि हानी पुर्याउँछ । रिसले सानो मात्र होइन ठूलो कामलाई…