खोपमा अनियमितताः दुई सय डोज भेरोसेल खोप मन्त्रालयमा फिर्ता पठाइयो

काठमाण्डु – दक्षिणकाली नगरपालिकाले २ सय डोज भेरोसेल खोप स्वास्थ्य मन्त्रालयमै फिर्ता पठाइदिएको छ । दक्षिणकालीस्थित शेषनारायण खोप केन्द्रमा खोप लगाउने क्रममा विवाद भएपछि बाँकी रहेको २ सय डोज मन्त्रालयमै फिर्ता पठाइदिएको हो । मन्त्रालयले नगरपालिकाका लागि एक हजार डोज कोरोना विरुद्धको भेरोसेल खोप पठाएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहकालाई भनिएपनि स्थानीय…