कालीगण्डकीमा भीषण बाढी, रानीमहल डुब्ने खतरा

काठमाण्डु – कालीगण्डकीमा आएको बाढीका कारण पाल्पाको रानीमहल डुबानमा पर्ने जोखिम बढेको छ । विगत दुई तिन दिनदेखी आइरहेको लगातारको वर्षाका कारण रानीमहल डुबानमा पर्ने खतरा भएको हो । बाढीका कारण महल छेउछाउका ४ वटा होटल तथा रानीमहलको पार्क डुबानमा परेको छ । तानसेन नगरपालिका–१३, बौघागुम्हामा पर्ने रानीमहल पर्यटकीय दृष्टीले महत्वपूर्ण मानिँदै आएको छ ।…