काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लामा कोरोना भाइरस संक्रमण वृद्धि भएको बताएको छ ।बुधबार मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले पछिल्ला दिनमा १४ जिल्लामा कोरोना भाइरस संक्रमण बढेको जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला,…