कुमारी बैंक र टेलेउपचारबीचमा व्यावसायिक सम्झौता

काठमाण्डु - कुमारी बैंक लिमिटेड र टेलेउपचार डटकमका बीचमा व्यवसायिक समझदारी भएको छ । कुमारी बैंक लिमिटेड र टेलेउपचार डटकमका बीचमा आफ्ना ग्राहकहरुलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको हो । यस सम्झौता अन्तर्गत कुमारी बैंक लिमिटेडका ग्राहकवर्गहरूले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंक लिमिटेडको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा…