चौधरी उद्योग ग्राममा आगलागी

काठमाण्डु - पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ स्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र चाउचाउ गोदाममा आगलागी भएको हो । बिहान साढे ८ बजे सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन । सुरक्षाकर्मी र मजदुर दमकलसहित आगो निभाउन खटिएका छन् । आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी…