काठमाण्डु - माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अखिल(क्रान्तिकारी)को केन्द्रीय स्वयँसेवक बिभागले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ११ बजे देखी २ बजे सम्म रक्तदान गरेको हो । बढ्दो काेराेना महामारीकाबीच आबस्यक रगतको आपुर्तीमा कमी हुन नपाओस भन्ने उद्धेस्यले रक्तदान कार्यक्रम शुरु गरिएको र रक्तदान कार्यक्रम सम्पुर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर…