शनिबार थप ८९८० जनामा संक्रमण पुष्टि, ८८४८ कोरोनामुक्त

काठमाण्डु -  पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ३५७ जना पीसीआर र ७०४ जनाको एन्टीजेन परीक्षण गर्दा ८९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या…