चिकित्सा शिक्षा तर्फका विभिन्न १७ कार्यक्रमको शुल्क सार्वजनिक

काठमाण्डु – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फका विभिन्न १७ कार्यक्रमको शुल्क सार्वजनिक गरेको छ । आज सूचना जारी गर्दै निर्धारण गरिएको शूल्क सार्वजनिक गरेको हो । आयोगले एमबिबिएस, बिडिएस, नर्सिङ, आयुर्वेद, फार्मेसी, एमडी/एमएस, एमडिएस, डिएम, एमसिएच लगायतका कार्यक्रमको शुल्क सार्वजनिक गरेको हो । उपत्यकाभित्र एमबीबीएस पढ्न ४० लाख २३ हजार २ सय ५० र…