एमाले नेता चौलांगाईको निधन

काठमाण्डु-  नेकपा एमालेका नेता पशुपति चौलागाईको निधन भएको छ । कोरोना भाइरसको संक्रमणका कारण उनको मंगलवार सांझ निधन भएको छ । कोरोना भाइरसको संक्रमणपछि उनी चार दिनअघि मात्र मनमोहन अस्पतालमा भर्ना भएका थिए । एमालेका प्रभावशाली नेता चौलागाई वागमती प्रदेशका प्रदेशसभा सदस्य समेत थिए । उनी यसअघि एमालेको बागमती अंचलको इन्चार्ज समेत थिए । युवा…