रेम्डिसिभिर औषधिको हाहाकार, बंगलादेशबाट ३ हजार भाईल काठमाण्डु ल्याइँदै

काठमाण्डु – कोभिड–१९ संक्रमितका बिरामीहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर औषधि आज नेपाल ल्याइँदैछ । बजारमा रेम्डिसिभिर अभमव भएको अवस्थामा तिन हजार भाईल औषधि ल्याउन लागिएको हो । उक्त औषधि आजै वितरण गरिने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । औषधि ब्याक्सिमो फर्मास्युटिकल्स प्रा.लि. बंगलादेशको हाम्रो मेडिसिन डिस्ट्रिव्युटर्सले आपुर्ति गरेको हो ।…