कैलाली– उद्योग,वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट कोरोना भाइरसको महामारीबाट आक्रान्त सुदुरपश्चिम पुगेका छन् । सघीय सरकारले कोभिड – १९ को महामारी रोकथाम,नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सात जना मन्त्रीलाई संयोजक तोकेको थियो । प्रदेशसंग समन्वय र सयोजन गरी महामारीविरुद्धको लडाइमा आवश्यक पर्ने लजिष्टिकलगायतका सहयोगको लागी मन्त्रीहरुलाई उक्त जिम्मेवारी दिएको हो । भट्टले सुदुरपश्चिम प्रदेशमा…