गाेवा - भारतकाे गाेवा राज्यमा एक नेपाली महिला बेपत्ता भएकी छिन् । उनी वैशाख ६ गते गोवाको दोनापाउलबाट बेपत्ता भएकी हुन् । नेपाल घर रुकुम मुसिकोट १३ छिवाङ निवासी काजल वली श्रीमान राजु र आमा बुवाका साथ गोवाको दोनापाउलमा बस्दै आएकी थिइन् । उनका श्रीमानले उनको खोजिकार्य गरिदिन संयुुक्त गोवा नेपालका अध्यक्ष प्रकाश थापा र विभिन्न…