कोरोनाबाट बच्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको १३ बुँदे सुझाव

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले विश्वभर फैलिरहेको कोभिड–१९ को दोस्रो लहरबाट बच्नका लागि सरकारलाई १३ बुँदे सुझाव दिएको छ । आयोगले दिएको सुझावमा सीमाक्षेत्रमा सञ्चालनमा रहेका पहिलेका होल्डिङ सेन्टर, क्वारेन्टिन तथा आइसोलेसन केन्द्रलाई शीघ्र व्यवस्थापन गरी सञ्चालन गर्न तथा स्थानीय तहमा समेत क्वारेन्टिन तथा आइसोलेसन केन्द्र सञ्चालन गर्न रहेको छ । सीमा क्षेत्रबाट नेपाल…