आज कुन राशिका लागि कति शुभ ?यस्तो छ भाग्यफल

काठमाण्डु -  वि.सं.२०७८ साल बैसाख १५ गते बुधबार । ईश्वी सन् २०२१ अप्रिल २८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा…