नेपालले तेस्रो मुलुक जान रोकेपछि भारतले जारी गर्यो ‘ट्राभल एड्भाइजरी’

काठमाण्डु – नेपालको अध्यागमन विभागले ट्रान्जिट भएर तेस्रो मुलुक जान रोक लगाएपछि भारतले आफ्ना नागरिकहरुलाई सचेत गराएको छ । मंगलबार नेपालस्थित भारतीय दूतावासले नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा उड्न रोक लागेसँगै भारतले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै सचेत गराएको हो । अध्यागमन विभागले भोलीबाट लागु हुने नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई…